बिभिन्न ठाउँमा जुवा तास खेल्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
बिभिन्न ठाउँमा जुवा तास खेल्ने पक्राउ

सारांश

  • काठमाडौं, २० असोज काठमाडौं ः कागेश्वरी मनहरा नगरपालिका–५ थली स्थित सिन्धुपाल्चोक दुवाचौर–७ घरभइ हाल थली स्थित सिन्धु कटेज संचालन गरी बस्ने ४० बर्षीय फुर्बा तामाङको कटेजमा जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाख २५ हजार रुपैयाँ र ६ बुक तास सहित २१ जना मानिसहरुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
  • मोरङ्ग ः सुन्दर हरैचा नगरपालिका–६ बस्ने चन्द्र प्रसाद भट्टराईको घरमा तास खेली रहेको अवस्थामा नगद ४५ हजार रुपैयाँ र १ बुक तास सहित १३ जनालाई प्रहरीले बिहरीबार नियन्त्रणमा लिएको छ ।
  • मोरङ्ग ः विराटनगर महानगरपालिका–८ अशोक चोक बस्ने सिद्धि बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा नगद २८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित ७ जनालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

काठमाडौं, २० असोज
काठमाडौं ः कागेश्वरी मनहरा नगरपालिका–५ थली स्थित सिन्धुपाल्चोक दुवाचौर–७ घरभइ हाल थली स्थित सिन्धु कटेज संचालन गरी बस्ने ४० बर्षीय फुर्बा तामाङको कटेजमा जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाख २५ हजार रुपैयाँ र ६ बुक तास सहित २१ जना मानिसहरुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
मोरङ्ग ः सुन्दर हरैचा नगरपालिका–६ बस्ने चन्द्र प्रसाद भट्टराईको घरमा तास खेली रहेको अवस्थामा नगद ४५ हजार रुपैयाँ र १ बुक तास सहित १३ जनालाई प्रहरीले बिहरीबार नियन्त्रणमा लिएको छ ।
मोरङ्ग ः विराटनगर महानगरपालिका–८ अशोक चोक बस्ने सिद्धि बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा नगद २८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित ७ जनालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?