जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ

सारांश

  • २३ असोज, काठमाडौं ।
  • जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् ।
  • सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

२३ असोज, काठमाडौं । जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हत्या गरी फरार रहेका अभियुक्त जीवन पक्राउ
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
शान्तिको अधर जन्मदिनको अवसरमा सार्वजनिक
शान्तिको अधर जन्मदिनको अवसरमा सार्वजनिक
ईन्धन खर्च कटौती गर्ने निर्णय आजदेखि कार्यान्वयन हुने
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश
आजको राशिफल
आजको राशिफल
सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन