जुम्लाबाट बिदा भए डा गोविन्द केसी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जुम्लाबाट बिदा भए डा गोविन्द केसी

सारांश

  • काठमाडाै, ३ साउन ।
  •   जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्।
  • निरन्तर उनकै साथमा रहेका विशद दाहालले डा केसीलाई लिएर सेनाको हेलिकोप्टर काठमाडौं प्रस्थान गरेको जानकारी दिए।

काठमाडाै, ३ साउन ।  जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्। निरन्तर उनकै साथमा रहेका विशद दाहालले डा केसीलाई लिएर सेनाको हेलिकोप्टर काठमाडौं प्रस्थान गरेको जानकारी दिए। उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकोप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो।

डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो। अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका थिए।

उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन्।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Jiiban Raii

    Sadha ko lagi hos desh ma bitroha garne kesi

    Comment Author

    Raj Vhandary Suman

    B4ra

    Comment Author

    Prabhat Kiran

    अाउनु नै रहेछ काठमाडौं एक जवान काे ज्यान लिएर अाउनु भयाे डाक्टर साहब

    Comment Author

    Surya Hamal

    rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?