फागुन ८ गते शनिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ८, २०७७
|
|
४६ पटक हेरिएको
Shares
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य सम्पादनमा सहजता मिल्नेछ ।
  • पारिवारिक प्रेम बढेर जानेछ ।
  • सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक प्रेम बढेर जानेछ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने भयछ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाईबाट सहयोग मिल्नेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा
डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा
पार्टी जोगाउन महासचिव पोखरेलको आह्वान
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
विनाशकारी महाभूकम्पको ५ वर्ष पूरा
विनाशकारी महाभूकम्पको ५ वर्ष पूरा
युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा
युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !