प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै
सारांश
- काठमाडौं, २ फागुन ।
- आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।
- बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
काठमाडौं, २ फागुन । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।
बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Niroj Acharya
के बुझिन्छर सम्बाेधन गर्नु।
Birendra Kc
होत
Krishna Thakuri
गरेर के गर्नु जन्ताले बुझ्ने होइन क्यारे
Man Bhandari
Navraj silwal lai mudda halera matra niskadai cha daeayera narra jach ma phasne thiyo