कोरोनाका कारण लण्डनमा थप एक भूपू सैनिकको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ५, २०७७
|
|
४० पटक हेरिएको
Shares
कोरोनाका कारण लण्डनमा थप एक भूपू सैनिकको निधन

सारांश

  • लन्डन।
  • कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ।
  • लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो।

लन्डन। कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ। लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो। पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहनुभएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आउनुभएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताए। हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
नेपाल र भारतको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
नेपाल र भारतको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
It’s official! Juhi Parmar and Sachin Shroff granted DIVORCE, ended their 8 years long marriage
It’s official! Juhi Parmar and Sachin Shroff granted DIVORCE, ended their 8 years long marriage
पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार

तपाईंले छुटाउनुभयो कि?