जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?

सारांश

  • काठमाडौं, २१ साउन ।
  • प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी अगाडि बडेको छ ।
  • नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ ।

काठमाडौं, २१ साउन । प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी अगाडि बडेको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका थिए । उनी अस्वीकृत भएपछि परिषदको बैठक बस्न लागेको हो ।

नयाँ प्रधानन्यायाधीशको लागि न्यायपरिषदले सर्वोच्च अदालतका स्थायी न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संवैधानिक परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा रहने गर्छ । परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    om prakash mishra

    Comment Author

    Paudel Laxman

    Aba voli sere le k bolne ho meeting ma najane Po ho ki

    Comment Author

    Ajit Sharma

    नेपाल मा डुब्ने सुर्य लाई कस्ले अर्घ दिन्छ,गाेपाल लाई हटाए अाफै प्रमुख हुने लाेभ मा जाेसी जी न माया मिलि न राम
    अब बैठाे घर
    साेंच बैकुण्ठ धाम

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?