महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
६१ पटक हेरिएको
Shares
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी

सारांश

  • पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख मानबहादुर जिसीले वृक्षारोपण तथा बन क्षेत्र संरक्षणको लागि यस क्षेत्रमा आवश्यक पर्ने बिरुवा छनोट एवं संरक्षण योजना तयार गर्नको लागि बिषय प्राबिधिकहरुसंग छलफल गरेका छन् ।
  • जिसीले पोखरामा अब विभिन्न संघ सस्थाहरुले गर्ने वृक्षारोपण कार्य फोटो खिच्नको लागि भन्दा पनि बास्तवमै पोखारालाई हरियाली बनाउनको लागि हातेमालो गर्नु पर्ने बताए ।
  • पोखराको माटो सुहाउदो बिरुवा छनौट तथा संरक्षणको योजना तयार पारी कार्यान्वयन गर्नको लागि महानगरपालिका तयार रहेको प्रस्ट् पारे ।

पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख मानबहादुर जिसीले वृक्षारोपण तथा बन क्षेत्र संरक्षणको लागि यस क्षेत्रमा आवश्यक पर्ने बिरुवा छनोट एवं संरक्षण योजना तयार गर्नको लागि बिषय प्राबिधिकहरुसंग छलफल गरेका छन् । जिसीले पोखरामा अब विभिन्न संघ सस्थाहरुले गर्ने वृक्षारोपण कार्य फोटो खिच्नको लागि भन्दा पनि बास्तवमै पोखारालाई हरियाली बनाउनको लागि हातेमालो गर्नु पर्ने बताए ।

पोखराको माटो सुहाउदो बिरुवा छनौट तथा संरक्षणको योजना तयार पारी कार्यान्वयन गर्नको लागि महानगरपालिका तयार रहेको प्रस्ट् पारे । एक घर दुइ रुख, नारा मात्रै नभई व्यवहारिकतामा ल्याउन सचेत महानगरबासि आफै लागि पर्ने बताए ।

बैठकमा पोखरालेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जु देबी गुरुङ, कार्यकारी अधिकृत दिर्घनारायण पौडेल, बन बिज्ञान अध्ययन सस्थानको डीन प्राडा कृष्ण राज तिवारी, बन कार्यालय कास्कीका सहायक बन अधिकृत शालिकराम पराजुली, महानगरकै बातावरण महाशाखा प्रमुख सुरेन्द्र पाण्डे , प्रशासकीय अधिकृत अन्नतप्रसाद कोइराला ,प्रमुखको स्वकीय सचिव लक्ष्मण तिमिल्सिना लगाएत हरियाली बनाउने  जानकारी दिएका थिए ।

पोखरा लेखनाथ क्षेत्रको बातावरण सफा र सुन्दर राख्नको लागि भूगोल सुहाउदो बिरुवा छनोट एवं सरक्षण योजना, नगर सौन्दर्यकरण तथा बगैचा निर्माण एवं सम्रक्षण, सडक छेउछाउ हरियाली र पर्यावरण मैत्रि बातावरण निर्माणको आवश्यक प्राविधिक अध्ययनको लागी दुइ महिना भित्र प्रतिवेदन बुझाउने गरि बन बिज्ञान अध्ययन सस्थानका डीन प्रा डा कृष्ण राज तिवारीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
गठबन्धन गरेर जाने कि नजाने भन्नेमा कांग्रेसको आधिकारिक धारणा आज आउने
गठबन्धन गरेर जाने कि नजाने भन्नेमा कांग्रेसको आधिकारिक धारणा आज आउने
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
अब बन्ने प्रधानमन्त्री ओली नै हो :एकनाथ ढकाल
अब बन्ने प्रधानमन्त्री ओली नै हो :एकनाथ ढकाल
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
खनालले पेलेकालाई च्याप्दै आईजीपी ज्ञवाली
खनालले पेलेकालाई च्याप्दै आईजीपी ज्ञवाली
नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट