इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन

सारांश

  • २०७१ साल जेठ ३० गते अर्थात आज भन्दा तीन वर्ष अगाडि आजकै दिन माओवादीका नेता पोष्टबहादुर बोगटीको निधन भएको थियो ।
  • नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए ।
  • उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट ३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए ।

२०७१ साल जेठ ३० गते अर्थात आज भन्दा तीन वर्ष अगाडि आजकै दिन माओवादीका नेता पोष्टबहादुर बोगटीको निधन भएको थियो । नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए । उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट ३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए ।

संविधानसभा सदस्य पोष्टबहादुर बोगटी हाल एकीकृत नेकपा माओवादी केन्द्रको सचिव पनि थिए । नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत भएका थिए ।

८ कक्षा सम्म मात्र औपचारिक शिक्षा हासिल गरेका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिन्थे । उनका छोरा रवि वोगटीको विद्रोह कै क्रममा हत्या भएको थियो । बोगटीका २ छोरी र श्रीमती छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाहालले ओलीबिनै सुरु गरे बैठक
दाहालले ओलीबिनै सुरु गरे बैठक
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित
गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने  तयारी
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण

तपाईंले छुटाउनुभयो कि?