संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ११, २०७७
|
|
३६ पटक हेरिएको
Shares
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सारांश

  • संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ ।
  • पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै यस बिषयमा पार्टी्भित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।
  • पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिए ।

संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै यस बिषयमा पार्टी्भित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिए । त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताए । त्यस्तै बैठकले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

मुलुकभर कोरोना जाँचको दायरा बढाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले बताए । बैठकले भारत लगाएत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षाण गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन
सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
देउता रिसाउने डरले गोठमै सुत्केरी
देउता रिसाउने डरले गोठमै सुत्केरी

तपाईंले छुटाउनुभयो कि?