जोगियो नेपाल टेलिकमकी कामिनी को पद !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २७ जेठ ।
  • आइतबार बसेकोमन्त्रिपरिषदको निर्णयले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राज भण्डारीको पद थमाएको छ ।
  • व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

काठमाडौं, २७ जेठ । आइतबार बसेकोमन्त्रिपरिषदको निर्णयले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राज भण्डारीको पद थमाएको छ ।

व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेको छ । बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेको छ ।सचेत गराएपछि उनले टेलिकममा निरन्तरता पाउने पक्का भएको छ ।

तर, उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्तनामा गराइए एमपटक माफी दिएको स्रोतले जनाएको छ ।

उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयााले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेको थियो । टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरी महिलाको ज्यान जोखिममा
दलाई लामाका कारण गोरखापत्रमा कसरी भूइचालो गयो ?
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार
साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !

तपाईंले छुटाउनुभयो कि?