टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
१८ पटक हेरिएको
Shares
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?

सारांश

  • काठमाडौं,  ।
  • आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ।
  • मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ।

काठमाडौं,  । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ।

स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ।

कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो। कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो। तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए। कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशै मनाउदै गर्दा बिदेशमा भाको नेपालीले गरे नेपालीकै हत्या…
गंगामायालाई सरकारले दियो १ करोड
गंगामायालाई सरकारले दियो १ करोड
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
अपराधको सफल अनुसन्धान गर्न निर्देशन
अपराधको सफल अनुसन्धान गर्न निर्देशन
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
घट्यो सुनको मूल्य, कति छ तोलाको ?
घट्यो सुनको मूल्य, कति छ तोलाको ?
राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ
राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?