टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

सारांश

  • काठमाडौं।
  • न्यायिक हिरासतबाट कारागार चलान भएसँगै सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्।
  •   प्रतिनिधि सभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेका सांसद पुर्पक्षका लागि थुनामा गए पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ।

काठमाडौं। न्यायिक हिरासतबाट कारागार चलान भएसँगै सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्।  प्रतिनिधि सभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेका सांसद पुर्पक्षका लागि थुनामा गए पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ।

अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्न र निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधा पनि पाउने छैनन्।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नियमावलीको व्यवस्था अनुसार संसद् सचिवालयमा जानकारी आएपछि संसद्मा जानकारी गराइने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?