समायोजन विरुद्ध आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
समायोजन विरुद्ध आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा

सारांश

  • काठमाडौं ।
  • समायोजन विरुद्ध सरकारी अस्पतालमा काम गर्ने चिकित्सक आन्दोलनमा उत्रेपछि सेवा ठप्प भएको छ ।
  • समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक हड्तालमा उत्रिएपछि देशभरका अस्पतालमा स्वास्थ्यसेवा ठप्प भएको हो ।

काठमाडौं । समायोजन विरुद्ध सरकारी अस्पतालमा काम गर्ने चिकित्सक आन्दोलनमा उत्रेपछि सेवा ठप्प भएको छ । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक हड्तालमा उत्रिएपछि देशभरका अस्पतालमा स्वास्थ्यसेवा ठप्प भएको हो ।

आफूहरूलाई संघमै समायोजन गर्नुपर्ने माग राखेर हडतालमा उत्रिएका हुन्। अस्पतालका चिकित्सक हडतालमा उत्रिएपछि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर बिरामी मारमा परेका छन्।

सरकारी चिकित्सकले माग पूरा नभए हडताल जारी राख्ने चेतावनी दिएपछि बिरामीले सेवा पाउन नसकेपछि मार्कामा परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?