ट्रक रुखमा ठोकिँदा चार जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
ट्रक रुखमा ठोकिँदा चार जना घाइते

सारांश

  • दाङ, १२ कात्तिक  यहाँ आज ट्रक रुखमा ठोकिँदा चार जना घाइते भएका छन् ।
  • पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ग १ ख ६२४८ नं को ट्रक तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनीमा दुर्घटना हँुदा चालकसहित ट्रकमा सवार चारै जना घाइते भएको प्रहरीले जनाएको छ ।
  • ट्रक रुखमा ठोक्किएर नालामा पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

दाङ, १२ कात्तिक  यहाँ आज ट्रक रुखमा ठोकिँदा चार जना घाइते भएका छन् ।
पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ग १ ख ६२४८ नं को ट्रक तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनीमा दुर्घटना हँुदा चालकसहित ट्रकमा सवार चारै जना घाइते भएको प्रहरीले जनाएको छ । ट्रक रुखमा ठोक्किएर नालामा पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

उनीहरुलाई हात र खुट्टामा चोट लागेको छ । ट्रकमा च्यापिएका घाइतेलाई डोजर लगाई उद्धार गरिएको थियो । दुर्घटनामा नवलपरासी अरुण खोला– २ बस्ने २० वर्षीय मोहनलाल देवकोटा गम्भीर घाइते भएका छन् । घाइतेलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
गण्डकी विकास बैंकले १९.३१ बोनस शेयर दिने !
गण्डकी विकास बैंकले १९.३१ बोनस शेयर दिने !
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
प्रधानमन्त्री निवास फिर्ता
प्रधानमन्त्री निवास फिर्ता
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो