कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
सारांश
- काठमाडौँ, २ साउन ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापना अभियान सुरु गरेको छ।
- पार्टीले बुधबार काठमाडौँमा आयोजित एक समारोहका बिच शंख फुकेर र स्वस्ती बाचन गरेर हिन्दु राष्ट्र पुनस्र्थापना अभियान सुरु भएको घोषणा गरेको हो।
काठमाडौँ, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापना अभियान सुरु गरेको छ। पार्टीले बुधबार काठमाडौँमा आयोजित एक समारोहका बिच शंख फुकेर र स्वस्ती बाचन गरेर हिन्दु राष्ट्र पुनस्र्थापना अभियान सुरु भएको घोषणा गरेको हो। अभियानलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र घोषणा नभएसम्म अभियान जारी रहने बताए ।
उनले ६२ र ६३ सालको परिवर्तनपछि विदेशीको दबाव र प्रभावमा नेपालमा धर्म निरेपक्षता लादिएको बताउदै नेपालको पहिचान, एकता र अस्तीत्व जोगाउन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान थालिएको बताए। उनले भने ‘जनताको कुनै अभिमत नलिएरै विदेशीलाई खुसी पार्न नेपालमा धर्मनिरेपक्षता लादियो अब जनसंघर्ष मार्फत पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउछौ ।’ उनले फागुन ७ गतेसम्म देशव्यापी अभियान अन्तर्गत ७ सय ५३ ओटै स्थानीय तहमा अभियान चलाउने र माघ ७ गतेपछि जनसंघर्षका कार्यक्रम ल्याउने बताए ।
उनले सहमतीमै हिन्दु राष्ट्र घोषणा गर्न सरकारलाई आग्रह गर्दै अन्यथा आन्दोलन मार्फत घोषणा गराउने चेतावनी दिए । ‘हामी सरकारलाई सहमतीकै आधारमा हिन्दु राष्ट्र कायम भएको घोषणा गराउन माग गरिरहेका छौ, यदि त्यसो भएन भने सडक संघर्षबाट घोषणा गर्न बाध्य हुनेछौ हाम्रो यो माग सरकारले कान खोलेर सुनोस’ थापाले भने ।
थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गराउने अभियान राप्रपाको मात्र नभई साझा एजेन्डाका रुपमा अगाडी बढाउन चाहेको बताए। ‘नेपालमा धर्म परिवर्तन यहि गतिमा भईरहे ओमकार परिवार अल्पमतमा पर्ने दिन आउन धेरै समय लाग्नेछैन त्यसैले म सबै ओमकार परिवारलाई यो अभियानमा सरिक हुन आग्रह गर्छु, थापाले भने।
Hira Kumar Shrestha
Ghanta bajaudai ghanta jastai kura garechha kam kura eka tira kumlo boki thimi tira
Mukhya Gurung
Kamal thapa khuski sakyo aba. Angrejima CRAZY vancha.
Gelzen Sherpa
यहि घण्टा लिएरा एउटा मन्दिरमा पुजारी भएरा बसे कसो होला?
Kancha Tamang
घण्टो बजाएरै जानि हो थापा जि ,पतन खोज्दै छौ
A TO Z Nepal
indian kuta
Ram Kattel
हिन्दू धर्म बिदेशीलाई बेच्ने पहिलो व्यक्ति नै यीनै हुन्
Min Gurung
मनपरि छ के रे?
Shambhu Shrestha
बनाई सकिस त्यरो कुराको पछि अब कोहि लाग्ने वाला छैन
Lalkrishna Pyakurel
बहुरुपिया ?
Rajkumar Dulal
Yo Hindu des hoaina Pagal
Rajaram Karki
Kamal Thapa sarkar ma Jan napayako bela ghanta bajaucha k ho charitra
Kamal Bhattarai
Lu kamal daju khoknupardai na 4karodma bikeko yad holani
Durga Adhikari
काजी दादाले पनि अबको पाँच वर्ष यस्तै कार्य गर्द
Raju Bohara
K banaunu sabai karyakarta le party chhodisake. Tapai lai kursi matrai chahine.just entertain with dream.
Mukhiya Bks
घन्टा बजाएर बस्नु बाहेक अरु काम के नै छ र।अर्को हातमा दम्बरु पनि बजाएर बसे हुन्छ।
Pushpa Manandhar
कमल थापा कै कारण हिन्दु धर्म बिग्रने छ ।
Narayan Kandel
Pad napaayara ghanta bakayaka hun pad diya ganta ko bauthe
Nepali Ko Pahichan
Herna baki yhi thiyo ghanta hallaunu nai xa vane mandir ma basnu
Deuja Santosh
Bipachy ma huda
Hera Ranasampang Rai
Boldai ma hune vaye ta Npl ta World ma 1 number ma hunthe
Hari Shrestha
तपाइले पनि कांग्रेसले डा. केशिलाइ अनसन बसालेर बोके झै एउटा कुनै अवतारी बाबालाइ अनसनमा राखेर हिन्दु धर्मको माग गरे छिटो समाधान हुन्छ।
Rajendra Shrestha
अब जाऊ तिमिपनि अनसन बस्न ।
Ram Angdembe
feri eupo padhan manri chayo jasto xa thapa ji lai
Gopal Tamang
येती ठुलो कसरत किन गरेको बरु किृशचियन धर्म भनेको भये विदेशी डॉलर ले कम से कम मालामाल त हुनंथे
Rai Man
Awasarbadi neta bhaneka kamal thapa jasta hunchhan, sarkar ma jana paema gaihalne nabhae ghanti bajaudai basne. satta ma jana awashar milos ta ghantisanti juthenla ma falera kursi samatna pugchhan.
Seresta Raaju
Gyanendra ko ghanta bajau arule sundainan
Suman Shrestha
यो देश को मुर्ति चोरेर बेच्नेहरु धर्मका नाममा राजनीति गर्छन ।
Babubhai PC
Kamalko hindutto sattako bharyang bho pashupati rajalai jimma deu jaisithapa kam chhaina tapare bahunko pani kam chhain chhetri aau.
Rajan Pratap Singh Basnyat
Sala choor Dhoka Baz.
Apil Rai Butepachha
Diwa sapana nadekhada ramro
Megha Raj
मन्त्री पद खान चुनाव हारीहाल्यो,अब तेही घण्टा हल्लाएर बसे भयो।
Rudra Ghimire
Righty 82% hindu va ko yo desh hindu rastya na vayee nepal rahadina aune deen haru ma sathi ho yad garu.. desh ko lagi chachau philla ani jaat vat…
Kumar Thakuri
A dahi chiure nakara talai sabai jantale chini sake
Raju Laama Lama
घनटि बजाएर हिनदु रासट बने भए पसुपति काे कति बजायाे बजायाे