गण्डकी विकास बैंकले १९.३१ बोनस शेयर दिने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
गण्डकी विकास बैंकले १९.३१ बोनस शेयर दिने !

सारांश

  • गण्डकी विकास बैंक लिमिटेडको मिति २०७४।
  • ११।
  • २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.

गण्डकी विकास बैंक लिमिटेडको मिति २०७४।११।२६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको दशौं वार्षिक साधारणसभाबाट पारीत भएपश्चात मात्र लागू हुनेछ । साथै, बैंकले हकप्रद साधारण शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र पनि आह्वान गरिसकेको र नियमानुसार शिलबन्दी बोलपत्रमार्फत कायम हुने शेयरधनीले पनि उल्लेखित बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।

यसरी बोनस शेयर पश्चात बैंकको कूल चुक्ता पुँजी रु. २ अर्ब ७५ करोड हुन जाने छ । गण्डकी विकास बैंक चुक्तापूँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुनेछ ।

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, ECC/IPS, SMS  बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै बैंकले यसै आर्थिक बर्ष भित्रमा ७७ वटा शाखा पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदुषित सहरको सूचीमा काठमाडौँ १ नंवरमा
प्रदुषित सहरको सूचीमा काठमाडौँ १ नंवरमा
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
सहिद परिवारकाे आशिर्वाद लिएर चुनावी प्रचारप्रसारमा !
सहिद परिवारकाे आशिर्वाद लिएर चुनावी प्रचारप्रसारमा !
साग : खोखोमा नेपालको जित
साग : खोखोमा नेपालको जित
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’
प्रदेश ५ युएर्इ सम्पर्क समिति गठन
प्रदेश ५ युएर्इ सम्पर्क समिति गठन