मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी

सारांश

  • काठमाडाैं।
  • मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन्।
  • उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन्।

काठमाडाैं। मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन्।

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए। दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो।

गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?