ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…

सारांश

  • वासिङ्टन ।
  • अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ ।
  • यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ ।

वासिङ्टन । अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ ।

शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर जोन म्याककेनले नै आफ्नै दलको प्रस्ताव विरुद्ध मतदान गरेको र उनको मत नै निर्णायक बनेको हो ।

परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडान विरुद्ध मतदान गरेका थिए । “यो निराशाजनक नतिजा हो, वास्तवमै निराशाजनक परिवेश,” सिनेटमा बहुमत भएको रिपब्लिकनको दल मिच म्याककोनेलले आफ्ना निकटस्थसँग मतदान नतिजापछि प्रतिक्रिया दिए । रासस/एएफ्पी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाउगोठमा महिलाको मृत्यु
छाउगोठमा महिलाको मृत्यु
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
सांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण
सांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
पहिलो भिडियोमै कुसुमको अविश्वसनीय प्रसिद्धि
पहिलो भिडियोमै कुसुमको अविश्वसनीय प्रसिद्धि
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा