चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
६१ पटक हेरिएको
Shares
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे

सारांश

  • एजेन्सी ।
  • भारतमा भएको चुनावको मतगणना शुरु हुने बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् ।
  • शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए ।

एजेन्सी । भारतमा भएको चुनावको मतगणना शुरु हुने बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् ।

शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो ।

पहेंलो वस्त्र लगाएको मोदीको ध्यानी तस्विर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । मोदी गुफा पसेपछि विभिन्न टिक्काटिप्पणीसमेत आइरहेका छन्।
‘ध्यान कुटिया’ नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको

दर्शनका लागि जाने ‘द हिन्दुस्तान टाइम्स’ले उल्लेख गरेको छ। भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट सुरु हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
फ्रान्समा तेस्रो लकडाउनको घोषणा
फ्रान्समा तेस्रो लकडाउनको घोषणा
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
सात वर्ष साउदी बसेकी सुनिताको कमाइ  मानसिक रोग !
सात वर्ष साउदी बसेकी सुनिताको कमाइ मानसिक रोग !
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी