भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
३० पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

सारांश

  • काठमाडौं।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन्।
  • भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् ।

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन्। उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

New communications related laws to be made: Communications Minister Baskota
New communications related laws to be made: Communications Minister Baskota
सुनको मुल्य निरन्तर घट्दै
सुनको मुल्य निरन्तर घट्दै
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !
घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !
निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक !
निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक !
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

तपाईंले छुटाउनुभयो कि?