प्रहरी कर्मचारीलाई घुस दिन खोज्दा‘

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ११, २०७७
|
|
२३ पटक हेरिएको
Shares
प्रहरी कर्मचारीलाई घुस दिन खोज्दा‘

सारांश

  • प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने जीवन श्रेष्ठ शनिबार प्रक्राउ परेका छन् ।
  • मध्यपुर ठिमीको सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ घर भई हाल सानोठिमी बस्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
  • बा.

प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने जीवन श्रेष्ठ शनिबार प्रक्राउ परेका छन् । मध्यपुर ठिमीको सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ घर भई हाल सानोठिमी बस्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?