डा उपेन्द्र देवकोटालाई गोरखा लगिदै (भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
डा उपेन्द्र देवकोटालाई गोरखा लगिदै (भिडियाेसहित)

सारांश

  • काठमाडाै, २६ जेठ ।
  •  वरिष्ष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई गोरखा लगिने भएको छ।
  • न्युरो अस्पताल बाँसबारीको सघन उपचार कक्षमा रहेका डा देवकोटाको स्वास्थ्यमा केही सुधार देखिएको र उनले जन्मथलो जाने इच्छा व्यक्त गरेपछि उनलाई गोरखाको लिगलिगमा लान लागिएको  पारिवारिक स्राेतले बताएकाे छ।

काठमाडाै, २६ जेठ । वरिष्ष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई गोरखा लगिने भएको छ।

न्युरो अस्पताल बाँसबारीको सघन उपचार कक्षमा रहेका डा देवकोटाको स्वास्थ्यमा केही सुधार देखिएको र उनले जन्मथलो जाने इच्छा व्यक्त गरेपछि उनलाई गोरखाको लिगलिगमा लान लागिएको  पारिवारिक स्राेतले बताएकाे छ।

उनलाई हेलिकोप्टरबाट लैजान लागिएको डा  देवकोटाका भतिज वस्न्त देवकोटाले जानकारी दिए। उनलाई त्यहाँ केहीबेर राखेर पुनः काठमाडौँ फिर्ता ल्याउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Thapa Baniya

    गोर्खा कालीका माईले उहालाई रक्षा गरन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो
बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो
नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
स्थलगत: राजमार्गमा दृष्य एक, पीडा अनेक
स्थलगत: राजमार्गमा दृष्य एक, पीडा अनेक
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
चिसो बढ्यो
चिसो बढ्यो
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने