डा. केसीसंग वार्ता गर्न सरकारद्वारा समिति गठन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
६७ पटक हेरिएको
Shares
डा. केसीसंग वार्ता गर्न सरकारद्वारा समिति गठन

सारांश

  • श्रावण १२, २०७४- सरकारले त्रिश्वविद्यालय शिक्षण अस्पताल हाताभित्र चार दिनदेखि आमरण अनसन गरिरहेका प्रा.
  • डा.
  • गोविन्द केसीसंग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

श्रावण १२, २०७४- सरकारले त्रिश्वविद्यालय शिक्षण अस्पताल हाताभित्र चार दिनदेखि आमरण अनसन गरिरहेका प्रा. डा. गोविन्द केसीसंग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को विहीबारको बैठकले शिक्षा सचिव शान्त वहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका सचिव गोपी मैनाली सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

वार्ता समिति आन्तरिक बैठकमा रहेको शिक्षा सचिव श्रेष्ठले बताए । उनले बैठक सकिए पछि वार्ता टोली डा. केसीसंग भेट्न शिक्षण अस्पताल जान लागेको पनि उल्लेख गरे ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ केसीले सोमबार त्रिवि शिक्षण अस्पताल हाताभित्र ११ औं पटक आमरण अनशन सुरु गरेका थिए । डा. केसीले यसअघिका आफुसंग सरकारले गरेका लिखित सहमति कार्यान्वयन नभएको र ‘अरू धेरै गडबडी सिर्जना गरेकाले’ अनशन बस्न बाध्य भएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
सरकारले अश्लील १६ हजार साइटमाथि लगायो बन्देज
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित  ६ जनालाई कारबाही,
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित ६ जनालाई कारबाही,
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा
१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा