क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार

सारांश

  • काठमाडौं, पुस २८ ।
  • बाम गठबन्धनमा प्रवेश गरेपछि पनि कांग्रेस गठबन्धनको सरकारमा रहिरहेको माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबारको क्याबिनेट बैठक बहिस्कार गरेका छन् ।
  • प्रदेश प्रमुख र प्रान्तहरुको अस्थायी केन्द्र तोक्न बसेको बैठकमा कुनै पनि मााओवादी मन्त्रीहरु उपस्थित भएनन् ।

काठमाडौं, पुस २८ । बाम गठबन्धनमा प्रवेश गरेपछि पनि कांग्रेस गठबन्धनको सरकारमा रहिरहेको माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबारको क्याबिनेट बैठक बहिस्कार गरेका छन् ।

प्रदेश प्रमुख र प्रान्तहरुको अस्थायी केन्द्र तोक्न बसेको बैठकमा कुनै पनि मााओवादी मन्त्रीहरु उपस्थित भएनन् ।

बाम गठबन्धनको नेतृत्व हैसियतमा रहेको एमालेले सरकारलाई प्रदेश प्रमुख नियुक्त नगर्न चेतावनी दिएपछि माओवादी मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा नगएको बुझिएको छ ।

बिहीबार माओवादीका विनाविभागिय मन्त्री जनार्दन शर्माले माओवादी मन्त्रीले सामूहिक राजिनामा दिने घोषणा गरेपछि उनीहरुले १० बजे क्याबिनेट बैठक सुरु हुँदासम्म राजिनामा दिएको पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?