डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
सारांश
- काठमाडाै, ३ साउन ।
- नेकपा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोविन्द केसीलाई अगाडी सारेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरु असफल भएको प्रतिक्रिया दिएका छन् ।
- जुम्लामा अनसन बस्दै आएका केसीलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याईएपछि पार्टी हाइकमाण्ड सदस्य समेत रहेका प्रवक्ता श्रेष्ठले केसीको जीवनसँग खेलवाड गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्नेहरु असफल भएको बताएका हुन् ।
काठमाडाै, ३ साउन ।नेकपा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोविन्द केसीलाई अगाडी सारेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरु असफल भएको प्रतिक्रिया दिएका छन् । जुम्लामा अनसन बस्दै आएका केसीलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याईएपछि पार्टी हाइकमाण्ड सदस्य समेत रहेका प्रवक्ता श्रेष्ठले केसीको जीवनसँग खेलवाड गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्नेहरु असफल भएको बताएका हुन् ।
अनसन बसेको २० दिनपछि काठमाडौं ल्याएपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले अब मुद्दा केन्द्रित छलफल गरेर समस्याको समाधान गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘डा केसी सरकारले पठाएको टोलीसित काठमाण्डौं आउन हेलिकोप्टर चढ्नुभयो । उहाँको जीवन रक्षा हुने भयो । डा केसी को जीवनसँग खेलबाड गरेर आफ्नो निहित स्वार्थ पुरागर्न खोज्नेहरु यसपटक असफल भए । अब मुद्दा केन्दृत छलफल गरेर समाधान खोज्नु पर्छ।’
Prakash Koirala
सरकारले वल प्रयोग गरे पछि के गरून त
Prashnna Spp Kherell
sahi kura guru
Cekhar Neupane
कायर
Naresk Karki
Yeo pani chor racha
Krishna Pandey
Kg pg
Tn Khanal
चटके देखाउन तलमाथि होलान् ।तर व्यहोरामा केही फरक छैन समर्थक र बिरोधिमा ।
B.p. Duwadi
यो सरकारको कायरता हो ।
Chok Rbt
यो काम आज भन्दा केही दिन अगाडि गरेको भए क्राग्रेसले बिरोध गर्न पाउथेननि कामरेड
BabuRam Regmi
सरकार को कमजोरि
Prakash Gurung
Oil ko puchar
Saipinte Koyee
Crect sir
Netra Ghimire
डाक्टरले कुनै पाटिकाे चम्चा भएकाे भए ५ बर्ष अघिनै याे बिधेयक पास हुन्याे।कुनै पाटिले न फुर्के हुन्छ।केसि एक अभियान्ता हुन।कसैका हैन् मात्र गरिब जनताका
Uttam Dhital
कायर ज्यानमारा अहिले डराएर हाे । त जस्तो पाखे नेता काेहि देखेन जनताले । तईले ट्विट गरेर केही फरक परदैन तलाई थाहा छैन कुन सरकार काे पालामा डाक्टर केसि अनसन बसेनन र ? बेकार काे राजनीति गरछ जनता यति लाटाे छ भन्ने त्यराे साेचाई हाे भने त्यराे दिमाग रहेनछ भन्ने बुझनु सहि हाे । त सत्ता काे लागि जे गरन पनि तयार रहेछस भन्ने हामी जनता ले जरुर बुझेकाे छ ।
Roshan Ghale
Jhut bampanthi haru Sabai jhut fata haru nepali congers pani testai ho
Nawraj Uprety
SARKAR LAY HATAYAKO SYNDICATE TA FAYRI SURO VAYAXA TA
Thapa Kaji Babu Ram
नारायण पाजी होस त ?
kp oli सरकार मुर्दाबात
गोबिन्द केसि जिन्दाबात
जब सम्म माग पूरा हुन्न तब सम्म छोड्ने छैनाउ जुम्ला बार्ता गर्ना नसक्ने नालायक थुक्क कुकुर
Narayan Bhandari
काङ्ग्रेस बनेर गोविन्द केसिको समर्थन नगरौं ।
विवेकशील बनेर पनि समर्थन नगरौं ।
कम्युनिस्ट बनेर केसिको बिरोध नगरौं ।
मात्र तपाईं हामी नेपाली बने पुग्छ गोविन्दको केसिको समर्थन गर्न ।
Amrit Kc
????????
Shiva Khadka
Mafiyako jholele bolexa feri.
Chitra Rana
Nepal ka communist hoinan eta garib ko nam bechera dhat kura garera dalal ra noker shahi tantra chalaune pakhandi gun . hami Janata bheda chhau unilai jitauchhau. kun neta garib xa.
Janakraj Pandey
Dr k c swatantra yugpurush unko abmulyan nagar samay le lajjit banaune x
Niranjan Khanal
डाक्टर के सि काे माग पुरा भएमा यस्ता नेता भनाउँदा ले राज्य काेष बाट ३८ लाख कुम्ल्याउन पाइदैन भन्ने डर हाेला
Kãrki Inđŕä
Sai kura
Gambhir Rana
A barking dog ?
राम प्रसाद घिमिरे
पाजी नाटक धेरै छ तम्रा
Ramkaji Khatri
चोर नियत? जनता ले आफुलाई कति मान्छन त्यो हैसियत बुझेर मात्र बोल्नु हुन ,सुझाव !