डुबेर ७५ वर्षीय राईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
डुबेर ७५ वर्षीय राईको मृत्यु

सारांश

  • लाहान ८,भदौ ।
  • सप्तरी जिल्ला को तिरहुत गाउँपालिका–४  कमलदह स्थित पोखरीमा नुहाउने क्रममा डुबेर एक जना वृद्को मृत्यु भएको छ।
  •   स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका बर्ष  ७५ का  इन्द्रमणि राईको मृत्यु भएको हो।

लाहान ८,भदौ ।सप्तरी जिल्ला को तिरहुत गाउँपालिका–४  कमलदह स्थित पोखरीमा नुहाउने क्रममा डुबेर एक जना वृद्को मृत्यु भएको छ।  स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका बर्ष  ७५ का  इन्द्रमणि राईको मृत्यु भएको हो। बिहीबार पोखरीमा डुबेर बेपत्ता भएका राई को खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा शब  फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?