डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै

सारांश

  • चर्चित नायिका निरुता सिंहलाई डेंगु भएको छ ।
  • एक्कासी अस्वस्थ भएपछिउपचारको लागि सिंह मुम्बई पुगेकी थिईन्।
  • मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो ।

चर्चित नायिका निरुता सिंहलाई डेंगु भएको छ । एक्कासी अस्वस्थ भएपछिउपचारको लागि सिंह मुम्बई पुगेकी थिईन्। मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो ।

केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ । लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?