डोल्पा पनि शुरु भयो मतगणना, कसले कति पाए ?
सारांश
- डोल्पा – डोल्पामा पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ ।
- वामगठबन्धनको सुरुवाती अग्रतामा ६६ मतदान केन्द्र मध्ये ६ वटा मतदान केन्द्रको मतगणना भएको छ ।
डोल्पा – डोल्पामा पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । वामगठबन्धनको सुरुवाती अग्रतामा ६६ मतदान केन्द्र मध्ये ६ वटा मतदान केन्द्रको मतगणना भएको छ ।
प्रारम्भिक मतपरिणामः
प्रतिनिधिसभा अन्तर्गत नेपाली काँग्रेस –२७७
बामगठबन्धनबाट एमाले ८४२
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया