स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
५०
|
५४ पटक हेरिएको
Shares
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह

सारांश

  • काठमाडौँ, १५ साउन, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
  • काँग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाउनुभयो ।
  • काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२÷६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र काँग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै नेता सिंहले भन्नुभयो, “सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।

काठमाडौँ, १५ साउन, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

काँग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाउनुभयो ।

काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२÷६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र काँग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै नेता सिंहले भन्नुभयो, “सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।” जनताको तागत के हो भन्ने कुरा पछिल्लो समयमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उजागर भएको काँग्रेसका पूर्वमहामन्त्री सिंहले बताउनुभयो ।

कार्यक्रममा काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीन देखाएको आरोप लगाउँदै संविधान र कानून सबैले मान्नुपर्ने बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत र नवीन्द्रराज जोशी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, कोषाध्यक्ष गोविन्द पुडासैनीलगायतले बढेको कर फिर्ता लिन महँगी नियन्त्रण गर्न एवं महिलामाथि हिंसा गर्नेलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

राजधानीको शान्तिवाटिकाबाट शुरु भएको विरोध पदयात्रा भोटाहिटी–असन–जुद्धशालिक–नयाँ सडक हुँदै पुनः शान्तिवाटिका पुगी कोणसभामा परिणत भएको थियो । पदयात्रामा फोहरमैला व्यवस्थापन गर्, ६५ वर्षे वृद्धभत्ता कायम गर्, भूकम्पपीडितलाई थप एक लाख अनुदानको व्यवस्था गर् लगायत नाराबाजी लगाइएको थियो । पदयात्रामा काँग्रेस केन्द्रीय सदस्य, सांसद, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सहभागिता थियो ।
७७ जिल्लामा विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनानुसार आज ७७ जिल्लामा विरोध प्रदर्शन सम्पन्न भएको पार्टीले जनाएको छ । प्रदर्शनमा समग्रमा पार्टीका पाँच लाखभन्दा बढी नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागिता रहेको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदर्शनमा प्रा डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न दबाब दिने, मूल्य वृद्धिविरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दबाब बढाउने लगायत विषयमा केन्द्रित रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

50 कमेन्ट

    Comment Author

    Durga Adhikari

    अहिले सम्म के काम बोले अनुसारको भएको देखियो त

    Comment Author

    Tanka Giri

    ४० बर्समा पटकपटक बहुमत ल्याएर माखो नमार्ने राजनितीदल नेपालमा ज्युदैछन जाबो ५ महिनामा बिराटनगरको भारतिय दूतावास ,सुन तस्करी ,सेन्डिकेट,मलेसिया रोजगारमा सुधार,झापामा दक्षिण एसियाकै ठूलो औद्योगिक छेत्र,बिराटनगरमा थोरै भए पनि घरघरमा ग्यासको पाइप गर्दैछ नेपालकै राजनितिमा बिकासमा यो सरकारले देखाएको छ चुपचाप लागेर बिकास गर्न दिनु सच्चा नेपालिको पहिचान हो

    Comment Author

    Kuber Pariyar

    पहिला राम्रो गरयको भा आज यो दिन देखनु पर्ने थियोर मेरा भाग्यमानि काला काग्रेसी जन लाई

    Comment Author

    Kumar Kc

    Tahile murti bana bauko aru kehi janexas??

    Comment Author

    Kuber Pariyar

    प्रकास मान सर अब कासी तिर लाग्नुस अब नेपाल मा काम छैन काग्रेस को

    Comment Author

    Hira Kumar Shrestha

    Bau ko nam bechera khae jasto ho ra bikas

    Comment Author

    Tilak Magar

    Mulhale thak jungoru aapani puxa navako

    Comment Author

    Shankar Shankar

    प्रतिपक्षी को भासा यो हो नि त

    Comment Author

    Rup Bahadur Kc

    तिमीहरूले कति गरेर देखायेऔ तेस्को हिसाब किताब दिनुहोस

    Comment Author

    Ramesh Tikhatri

    ahile sammma satta chalayera timi haru le k kam garera dekhayo laaj lagnu parne ho asto kura bolna sarkar ko kam ko mulyankan garni janta le ho timi varsta chari haru le hoina.

    Comment Author

    Rajendra Ghimire

    कांग्रेसले गरे जस्तो होईन त !

    Comment Author

    Naren Limbu

    काम गर्न त जस्ता हरुले दिएका छैनौ यहाँ हामी जनताहरुले घरमै बसेर देखिरा छौँ

    Comment Author

    Milan Shrestha

    Bhrastaharuko kura sunesakeko pahilenai

    Comment Author

    Padam Sherstha

    Yo daka haru pani vukne kukur haru matra ho

    Comment Author

    Roshan Tiwari

    हो त । बल्ल थाहा भो माननीय ज्यु??

    Comment Author

    Ram Babu Poudel

    sadhai andolan garer hid ani hunxa bikas

    Comment Author

    Balaram Kc

    Yo sarkarle kam garena vanne etihas birse pani jantale vuleka xaina hijo congresle ke gare vanera.

    Comment Author

    Gyawali Tek Raj

    yeetra barsa k heyre ra basibaksiyathiyo maharaj

    Comment Author

    Ghanashyam Adhikari

    Gafa nagara

    Comment Author

    Kumar Singh Khadka

    काङ्ग्रेस ले गरे जस्तो होइन नि त नयाँ तरीका ले नयाँ योजना ले गर्छ्न 5 महिना हुदैछ अझै साढे 4 बर्ष छ ।

    Comment Author

    Ganga Bhandari

    congress lederai garyo ni ta

    Comment Author

    Dipendra Neupane

    अब अरु पाती सुतेर बसे बल्ल नेपाल को बिकाश हुन्छ

    Comment Author

    Madhav Banjara

    कुरो ठिक हो 48 साल देखि खालि कँग्रेसले सरकार चलायर देस लाई बिकासको द्रुत गतिमा पुर्यायर सिँगापुर जस्तो बनाईसकेको देस लाई नेकपाले 8-9 महिनामा तहसनहृस बनायरखतम पारेको होत ?????????

    Comment Author

    सुशील खड्का

    त्यसको लागि सरकारको विरोध गर्नु पर्छ हैन त पासा

    Comment Author

    Paudel Laxman

    Aja samma afu haru le sarkar nai na chalayako jasto po bolcha Congress Ko manche lai laz saram kai hudaina ki k ho

    Comment Author

    Ram Mani Bhattarai

    हात्ती त हैन हात्ती छाप चप्पल जस्तै हो कि ?

    Comment Author

    Chhabilal Sharma

    Hoena hijo cogars k k l garo

    Comment Author

    Sangram Tamang

    Afno palama sinko pani nabaceko neta ho yo..sabaile ramro sang cinau!!!!

    Comment Author

    Karki Tika

    काङ्ग्रेस ले देखाए जस्तो हो तेरिमा निर्लज्ज बोल्न लाज लाग्दैन बाउ को नाममा राजनिति ।

    Comment Author

    Rameshwar Lal Shrestha

    Kun party le k gareko cha .Nara matra ta ho ni .

    Comment Author

    Kbdhakal Love

    aru lai bhannu bhanda pahile hamile janta lai 2007 saal dekhi ke diyau bhaner soch ani matra aru ko kura kaat afu chor bhayasi sadu lai ni chorai dekhxa

    Comment Author

    Kisan Rana

    Abba lutne palo yesko ho… Mauka ko khojima….samanteeeee indiaka sala chugalkhor dalal vaduwa.

    Comment Author

    Balmukunda Shrestha

    काम कुरा एकातिर
    कुम्लो बोकि ठिमी तिर
    तेरो टाउकोमा सिग पलायो कि
    ४ महिनैमा बिकास गर्ने चारैतिर

    Comment Author

    Dil Bahadur Kunwar

    timra palama luter khyo daka haru

    Comment Author

    San Toshh Kunwarr

    Taile chaahi aaile samma keraa herera baseko ?

    Comment Author

    Ramkanta Aryal

    कुरो ठिक हो 48 साल देखि खालि कँग्रेसले सरकार चलायर देस लाई बिकासको द्रुत गतिमा पुर्यायर सिँगापुर जस्तो बनाईसकेको देस लाई नेकपाले 8-9 महिनामा तहसनहृस बनायरखतम पारेको होत ?????????

    Comment Author

    Lax Sunam

    Vosadi wale tapai le k kam garnu vi nepali janta ko lagi????????????

    Comment Author

    Pardeshi Sagar

    Kukur ho Kati vukxau 1 2 barsa ta kaam garna deyo tespaxi Pani kei garenan vane k garna parne ho sarkar biruddha milerai garaula ni …… 5,6 mahina Pani vaxaina vukexa vukexa kaam napaka khate haru

    Comment Author

    Raj Pokharel

    Kalo kangresi haru le garna dinu paro.ni

    Comment Author

    Prem Kumal

    Gada ho garna pani dinu paro ne

    Comment Author

    Nepali Ko Pahichan

    bharatia dalal modi ko jutho chatna pako xaina sadak ma boulai rahe6

    Comment Author

    Ashok Rayamajhi

    kam garna dinuni

    Comment Author

    Bhattarai Satya

    तैले नापेको थिएस अब त सान्त होला भन्यो यो सत्ताका भोगी हरु बाहिर के भका थिय खप्न गार्हो सुइकार्न गार्हो अझै भन्छ काङ्रेस लोकतान्त्रिक पार्टी रे

    Comment Author

    Tilak Sunari

    Time k gareyo Ani bhana.

    Comment Author

    Dhan Poudel

    kam garna dinu paro ni ta timi haru kalo kangeres le khutta tani halxau 5 barsa garna deu ani bat gar gardainau garna pani dinnau ani hunx ta chalx des

    Comment Author

    Thakuri Banshi

    4 years paxi birod gar aile hoin nk ko kam sarkar dhalne matra hor atika barsa samm k herer base theu

    Comment Author

    Rambadhur Khadka

    यो कुकुर किन भुक्दै छ

    Comment Author

    Surendra Karki

    भन्नु भन्दा पहिले आफनो अनुहार हेर्न सिक्यौ ।काग्रेसी नेता हो।

    Comment Author

    Krishna Chand Thakuri

    तेरिमा चोर अनी सडकमा दौडेर हुन्छ।

      Comment Author

      Sandip KC

      2007 साल देखिनै जनता को नाम पोलेर राजनिति गरिस अनि अहिले के नापिस ? अहिले सदक मा भुक्का कुकुर झै बौउलाइ राको छस ओखति गर्नु पर्ने हो क्यारे यसलाइ पनि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 50
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?