‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
१७ पटक हेरिएको
Shares
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई

सारांश

  • काठमाडौ २,असोज।
  • इमेज च्यानलले नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक कुलमान  घिसिङ लाई सम्मान प्रदान गर्न लागेको हो।
  • यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो।

काठमाडौ २,असोज। इमेज च्यानलले नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक कुलमान  घिसिङ लाई सम्मान प्रदान गर्न लागेको हो।

यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो। दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विधुतीय  समस्या समाधानमा योगदान पुर्‍याएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?