तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
४० पटक हेरिएको
Shares
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त

सारांश

  • विराटनगर १५,पुस।
  •  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन।
  • आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।

विराटनगर १५,पुस। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन।आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।

नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमंगका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । जारी शुभकामना सन्देशमा भनिएको छ, मृग वर्गका रुपमा सुरु भएको नयाँ बर्षले प्रदेशको विकास र समृद्धिको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउँदै मुख्यमन्त्री राईले यस्ता विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी रहेको उल्लेख गरेका छन्।

(valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा
किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा
माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ ः प्रवक्ता भुसाल
माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ ः प्रवक्ता भुसाल
२०१९ मा ऊर्जा ‘इनर्जीडिप्लोमेसी’देखि  लगानी विस्तारसम्म
२०१९ मा ऊर्जा ‘इनर्जीडिप्लोमेसी’देखि  लगानी विस्तारसम्म
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
नीति तथा कार्यक्रम पारित
नीति तथा कार्यक्रम पारित
रक्षा मन्त्रालयको ‘वार’ कलेज खोल्ने तयारी
रक्षा मन्त्रालयको ‘वार’ कलेज खोल्ने तयारी
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन