सागका दुई खेलाडी सम्मानित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
सागका दुई खेलाडी सम्मानित

सारांश

  • अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ ।
  • सङ्घले कैलालीको अत्तरियामा बुधबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण पदक जित्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महरा र कास्य पदक जित्ने सोही वडाका मनोज मल्ललाई सम्मान गरेको हो ।
  • उनीहरु दुवैलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष वसन्त रोकाय ललितले सम्मानपत्र प्रदान गर्नुभयो ।

अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ ।

सङ्घले कैलालीको अत्तरियामा बुधबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण पदक जित्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महरा र कास्य पदक जित्ने सोही वडाका मनोज मल्ललाई सम्मान गरेको हो ।

उनीहरु दुवैलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष वसन्त रोकाय ललितले सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष ललितले यो जीत भनेको दुई जनाको मात्र नभई समग्र सुदूरपश्चिमको भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हारेको सिपाही बनाएर खटाईएका कर्मचारीबाट संघीयता बलियो हुँदैन’
‘हारेको सिपाही बनाएर खटाईएका कर्मचारीबाट संघीयता बलियो हुँदैन’
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
एमाले विधान महाधिवेशनको तयारी पुरा
एमाले विधान महाधिवेशनको तयारी पुरा
प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै
प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट

तपाईंले छुटाउनुभयो कि?