ताप्लेजुङमा भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
ताप्लेजुङमा भूकम्पको धक्का

सारांश

  • काठमाडौं।
  • तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौं। तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्
वैदेशिक रोजगारीमा ४३ लाख युवा
वैदेशिक रोजगारीमा ४३ लाख युवा
सामुदायिक विद्यालयको स्तरोन्नतिमा चुनौति छ,  सामाजिक विकासमन्त्री जीवन घिमिरे
सामुदायिक विद्यालयको स्तरोन्नतिमा चुनौति छ, सामाजिक विकासमन्त्री जीवन घिमिरे
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त  ?
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त ?
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
माधव नेपाल छोडेका नेता सहित एमाले स्थायी कमिटी बैठक सुरु
माधव नेपाल छोडेका नेता सहित एमाले स्थायी कमिटी बैठक सुरु
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
एसइइ मोडल हन्टको उपाधि दिया र कृशललाई
एसइइ मोडल हन्टको उपाधि दिया र कृशललाई

तपाईंले छुटाउनुभयो कि?