बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !

सारांश

  • बेत्रावती ।
  • बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ ।
  • ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

बेत्रावती । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ ।ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो।स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
मिसेस वर्ल्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड
मिसेस वर्ल्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा
दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ   ?
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ ?
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा
सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा
शनिवार ८८४ कोरोना संक्रमित पुष्टि
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !