अनलाइन सेवामार्फत बिजुलीको महसुल तिर्दा ५ रुपैयाँ काटिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १८, २०७७
|
|
२४ पटक हेरिएको
Shares
अनलाइन सेवामार्फत बिजुलीको महसुल तिर्दा ५ रुपैयाँ काटिने

सारांश

  • अबदेखि बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा धेरै उठ्ने ग्राहकले भुक्तानी गर्दा ५ रुपैयाँमात्र सर्भिस चार्ज लाग्ने भएको छ ।
  • नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले बिजुली महसुल भुक्तानी गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको हो ।
  • ५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्दा भने कति पनि शुल्क लाग्दैन ।

अबदेखि बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा धेरै उठ्ने ग्राहकले भुक्तानी गर्दा ५ रुपैयाँमात्र सर्भिस चार्ज लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले बिजुली महसुल भुक्तानी गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको हो ।

५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्दा भने कति पनि शुल्क लाग्दैन । समितिले आफ्नो मोबाइल बैंकिङमार्फत वा अनलाइन सेवामार्फत बिजुलीको महसुल भुक्तानी गर्दा सर्भिस ५ रुपैयाँ लाग्ने निर्णय गरेको हो ।

अनलाइन मार्फत भुक्तान गर्ने ग्राहकलाई मध्य नजर गर्दै ५ सय रुपैयाँ भन्दा बढी महसुल हुने ग्राहकले सर्भिस चार्ज थप ५ रुपैयाँ लाग्ने छ । अब चाडैनै विद्युत महसुलमा सर्भिस शुल्क लाग्ने निर्णय लागु हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !
पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
बर्दिवास महोत्सव फागुन १६ देखि
बर्दिवास महोत्सव फागुन १६ देखि
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम
संविधानबाट निकास र अदालतबाट न्यायमा विश्वास टुट्नु खतरा : कमल थापा
संविधानबाट निकास र अदालतबाट न्यायमा विश्वास टुट्नु खतरा : कमल थापा
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने

तपाईंले छुटाउनुभयो कि?