इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • आज शेयर बजार उकालो लागेको छ ।
  • बुधबार नेप्से परिसुचक ९.
  • ९४ अंकले बढेर २६११.

आज शेयर बजार उकालो लागेको छ । बुधबार नेप्से परिसुचक ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि मंगलबार नेप्से परिसुचक २६०१. (Ambien) ५ अंकले बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज नेप्सले मंगलबारको रेकर्डलाई तोड्दै हालसम्मकै नयाँ उचाईमा पुगेको हो ।म्पनीका ७६ हजार ६३० पटक कारोबार भएर ८ अर्ब भन्दा धेरैको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ । आज नेप्से इन्डेक्स ०.३१ प्रतिशत अर्थात १.४७ अंकले बढेर ४७५ विन्दुमा पुगेको छ । आज १२ उपसमुह मध्ये ५ उपसमुहको परिसुचक बढेको छ भने ७ उपसमुहको नेप्से परिसुचक घटेको छ । बुधबार सबैभन्दा धेरै व्यापार उपसमुहको २.०२ प्रतिशतले सुचक बढेको छ । बैकिङ्ग उपसमुहको १.५८ प्रतिशतले सुचक बढेको छ । म्युर्चुअल फण्डको सुचक आज ०.५७ प्रतिशतले बढेको छ । त्यसरी नै अन्य उपसमुहको ०.५१ प्रतिशतले सुचक बढेको छ । विकास बैंकको ०.१३ प्रतिशतले सुचक बढेको छ ।होटल, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादक, लघुवित्त, जीवन बीमा उपसमुहको सुचक घटेका छन् । आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६९ करोड ४३ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर ४५ रुपैयाँले बढेर ४९७ रुपैयाँ कायम भएको छ ।त्यस्तै, नविल बैंकको ४१ करोड १६ लाख भन्दा धेरैको कारोबार भएर आज दोस्रो स्थानमा आएको छ । बैंकको प्रतिकित्ता २६ रुपैयाँले बढेर १३ सय ९१ रुपैयाँ कायम भएको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन ऊर्जा विकास कम्पनी लगायत कम्पनीको ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा
निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका
अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
मन्त्रीहरूमाथि एक्सनमा उत्रिदै प्रधानमन्त्री अाेली !
मन्त्रीहरूमाथि एक्सनमा उत्रिदै प्रधानमन्त्री अाेली !
नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर
नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’