तीन राप्रपाको एकता प्रक्रिया तीनतिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
तीन राप्रपाको एकता प्रक्रिया तीनतिर

सारांश

  • काठमाडौं, २१ साउन ।
  • तीन राप्रपाको एकीकरण प्रक्रिया तीनतिर पुगेर अलमलमा परेको छ ।
  • कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा.

काठमाडौं, २१ साउन । तीन राप्रपाको एकीकरण प्रक्रिया तीनतिर पुगेर अलमलमा परेको छ । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको हो ।

पछिल्लो समय यी पार्टीहरुबीच एकीकरणको प्रक्रिया शुरु भएको थियो । राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण गर्ने भनी दुईवटै पार्टीले वार्ता समिति समेत गठन गरेका थिए । राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक
ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
जाजरकोटमा शक्ति बस्नेत दोब्बर मतले अगाडि
जाजरकोटमा शक्ति बस्नेत दोब्बर मतले अगाडि
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
मन्त्रीले मागे ठग्ने म्यानपावरको सूची
मन्त्रीले मागे ठग्ने म्यानपावरको सूची
मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुने सम्भावना
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
फिफा विश्वकप फुटबल २०१८: यि हुन ३२ टिमका खेलाडिहरू !