जाजरकोटमा शक्ति बस्नेत दोब्बर मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१६ पटक हेरिएको
Shares
जाजरकोटमा शक्ति बस्नेत दोब्बर मतले अगाडि

सारांश

  • मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जाजरकोटमा माओवादीले दोब्बर मतले अग्रता लिएको छ ।
  • जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी उमेदवार शक्तिबहादुर बस्नेतले कांग्रेसका राजीव बिक्रम शाहलाई दोब्बर मतले पछि पारेका हुन् ।
  • शाहले एक हजार २१४ मत ल्याउँदा बस्नेतले दुई हजार तीन सय १८ मत प्राप्त गरेका छन् ।

मंसिर १० गते सम्पन्न पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जाजरकोटमा माओवादीले दोब्बर मतले अग्रता लिएको छ ।

जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी उमेदवार शक्तिबहादुर बस्नेतले कांग्रेसका राजीव बिक्रम शाहलाई दोब्बर मतले पछि पारेका हुन् ।

शाहले एक हजार २१४ मत ल्याउँदा बस्नेतले दुई हजार तीन सय १८ मत प्राप्त गरेका छन् । प्रदेशसभा अन्तरगत जाजरकोट ‘क’ मा माओवादी उमेदवार गणेशप्रसाद सिँहले एक हजार ९३१ र कांग्रेसका वेदराज सिँहले एक हजार २१५ मत ल्याएका छन् । यस्तै ‘ख’ बाट एक हजार ७७८ मत ल्याएका माओवादी का करवीर शाहीाई कांग्रेसका दीपकजंग शाह एक हजार ५९१ मतसहित पछ्याइ रहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tek Bahadur Shahi

    good

    Comment Author

    Krishna Sapkota

    Good.kamarat

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?