तेस्राे स्थानका लागि भिडन्तः नेपाललाई चाैँथाे सफलता, अफगानिस्तानकाे १०० रन पुरा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२६ पटक हेरिएको
Shares
तेस्राे स्थानका लागि भिडन्तः नेपाललाई चाैँथाे सफलता, अफगानिस्तानकाे १०० रन पुरा !

सारांश

  • काठमाडाैँ २ असाेज ।
  • भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा नेपालले तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे छ ।
  • पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानकाे चाैँथाे विकेटकाे पतन भएकाे छ ।

काठमाडाैँ २ असाेज । भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा नेपालले तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे छ । पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानकाे चाैँथाे विकेटकाे पतन भएकाे छ ।

परिपक्व प्रदर्शन गर्दै ३ विकेटकाे क्षतिमा अाफ्नाे पहिलाे सय रन पुरा गरेकाे अफगानिस्तानले १ सय ६ रनमा चाैँथाे विकेटका रुपमा सुलिमान अरबजाइलाई गुमाएकाे हाे । उनलाई सागर ढकालले बाेल्ड अाउट गरेका थिए ।

२७ अाेभरकाे खेल सकिँदा अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान रियाज हसनले अर्धसतक बनाएर खेलिरहेका छन् । भने टिमकाे जम्मा स्काेर १ सय १५ रहेकाे छ ।

नेपालका लागि पवन सर्राफ र सागर ढकालले २\२ विकेट लिएका छन् ।

नेपालले समूहचरणकाे अन्तिम खेलमा अाइतबार अफगानिस्तानलाई नै हराएकाे थियाे । उपाधिका लागि भारत यु१९ ए र बि खेलिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
कर्ण शाक्यको रिसोर्टले फेवाताल मिचेको ठहर
कर्ण शाक्यको रिसोर्टले फेवाताल मिचेको ठहर
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
उत्तर कोरियामा रातो रङ्ग ‘पूँजीवादको प्रतिक’, रातो लाली लाउन बन्देज
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
करेन्ट लागेर अधिकारी को मृत्यु
करेन्ट लागेर अधिकारी को मृत्यु
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास
बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी
पानी ल्याउन वडाध्यक्षले राखे आफ्नै जग्गा धरौटी

तपाईंले छुटाउनुभयो कि?