तेस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण र उत्साहप्रद ,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
तेस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण र उत्साहप्रद ,

सारांश

  • ३ असोज, प्रदेश २ मा सोमबार भएको तेस्रो चरणको स्थानीय निर्वाचनको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले मुख्य खबर बनाएर छापेका छन् ।
  • त्यहाँ शान्तिपूर्ण र उत्साहप्रद ढंगले चुनाव भएको पत्रपत्रिकाहरुले लेखेका छन् ।
  • संविधानसभाबाट संविधान जारी भएको २ वर्ष पुगेको छ ।

३ असोज, प्रदेश २ मा सोमबार भएको तेस्रो चरणको स्थानीय निर्वाचनको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले मुख्य खबर बनाएर छापेका छन् । त्यहाँ शान्तिपूर्ण र उत्साहप्रद ढंगले चुनाव भएको पत्रपत्रिकाहरुले लेखेका छन् ।

संविधानसभाबाट संविधान जारी भएको २ वर्ष पुगेको छ । पत्रपत्रिकाहरुले असन्तुष्टि, अवरोध र अन्योलबीच सुस्त गतिमा संविधान कार्यान्वयन भइरहेको लेखेका छन् ।

सरकार विस्तारपछि मन्त्रिपरिषद् ५६ सदस्यीय भएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।

उत्साहजनक मतदानलाई मुख्य खबर बनाएर पहिलो पृष्ठमा छापेको अन्नपूर्ण पोस्ट दैनिकले रोहिंग्याको संख्या ह्वात्तै बढेको लेखेको छ । संविधानको पूर्ण कार्यान्वयनको बाटोमा मुलुक अघि बढेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

गोरखापत्र दैनिकले तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण र उत्साहप्रद भएको लेखेको छ भने कान्तिपुरले ७२.०६ प्रतिशत मत खसेको लेखेको छ ।

नागरिक दैनिकले गोपाल खड्का बखास्त भएको, मतदान उत्साहपूर्ण भएको लगायत समाचारलाई पहिलो छापेको छ ।

काठमाडौं । प्रदेश २ मा सोमबार भएको तेस्रो चरणको स्थानीय निर्वाचनको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले मुख्य खबर बनाएर छापेका छन् । त्यहाँ शान्तिपूर्ण र उत्साहप्रद ढंगले चुनाव भएको पत्रपत्रिकाहरुले लेखेका छन् ।

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्कालाई सोमबार बसेको मन्त्रिपरिषद्ले बर्खास्त गरेको विषयलाई पनि आजका पत्रिकाहरुले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

नागरिक दैनिकले गोपाल खड्का बखास्त भएको, मतदान उत्साहपूर्ण भएको लगायत समाचारलाई पहिलो छापेको छ ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन
निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन
वामदेवले १५०१ जनाको एकता अभियान आउँदो हप्ता घोषणा गर्ने
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि
नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि
एसईई परीक्षा स्थगित
एसईई परीक्षा स्थगित
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !