तोकिएकै मितिमा निर्वाचन हुन्छ: प्रमुख आयुक्त यादव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
तोकिएकै मितिमा निर्वाचन हुन्छ: प्रमुख आयुक्त यादव

सारांश

  • प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं.
  • २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
  • यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।”

प्रमुख आयुक्त यादवले तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिनुभयो ।
अन्नपूर्ण टिभी बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लभ डायरीज’ गीत : आकर्षक लोकेशनमा रोमान्टिक बनेका सुशील–रुविना
‘लभ डायरीज’ गीत : आकर्षक लोकेशनमा रोमान्टिक बनेका सुशील–रुविना
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
रवि लामिछाने विरुद्ध परेका तीनवटै उजुरी खारेज
रवि लामिछाने विरुद्ध परेका तीनवटै उजुरी खारेज
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल
आज २९ सय ३३ कोरोना संक्रमित थपिए
आज २९ सय ३३ कोरोना संक्रमित थपिए
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद

तपाईंले छुटाउनुभयो कि?