त्रिपक्षीय सुरक्षा वार्ता शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
त्रिपक्षीय सुरक्षा वार्ता शुरु

सारांश

  • सोल, २६ वैशाख ।
  • दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
  • सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता रहेको छ ।

सोल, २६ वैशाख । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता रहेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने अनुमान गरिएको छ ।

गत शनिबार उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भव्यताका साथ मनाइयो संविधान दिवस
भव्यताका साथ मनाइयो संविधान दिवस
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
शून्य समय – महिला हिंसा नियन्त्रण गर्न माग
शून्य समय – महिला हिंसा नियन्त्रण गर्न माग
पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी
पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी
गोरखामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना पक्राउ
गोरखामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना पक्राउ
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
Rumoured couple Priyanka Chopra and Nick Jonas arrives hand-in-hand at a family wedding, see pics
Rumoured couple Priyanka Chopra and Nick Jonas arrives hand-in-hand at a family wedding, see pics
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग