प्रदेश नं. ३ : कहाँ कसले जिते ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रदेश नं. ३ : कहाँ कसले जिते ?

सारांश

  • काठमाडौं, मंसिर २५ – प्रदेश नम्बर ३ का १३ जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभामा सबै क्षेत्रको नतिजा आएको छ ।
  • प्रत्यक्ष तर्फको अन्तिम नतिजा अनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
  • एमालेले कुल ३३ प्रतिनिधिसभा क्षेत्र रहेको यो प्रदेशमा २० सिट जितेको छ ।

काठमाडौं, मंसिर २५ – प्रदेश नम्बर ३ का १३ जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभामा सबै क्षेत्रको नतिजा आएको छ । प्रत्यक्ष तर्फको अन्तिम नतिजा अनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले कुल ३३ प्रतिनिधिसभा क्षेत्र रहेको यो प्रदेशमा २० सिट जितेको छ ।

वाम गठबन्धनको घटक माओवादी केन्द्रले सात सिटमा जित्दा नेपाली कांग्रेसले पाँच सिट जितेको छ । यस्तै नेपाल मजदुर किसान पार्टी एक सिटमा सीमित भएको छ ।

प्रदेशसभा तर्फ ६६ क्षेत्र मध्ये एमालेले सबैभन्दा धेरै ४२ सिटी जितेको छ । यस्तै माओवादीले १५, नेपाली कांग्रेसले ७, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् ।

कहाँ कसले जिते ?

काठमाडौं

क्षेत्र नं. १ : प्रकाशमा सिंह (कांग्रेस)

१ (क) दिपेन्द्र श्रेष्ठ (कांग्रेस)

१ (ख) गणेशप्रसाद दुलाल (एमाले)

क्षेत्र नं. २ : माधवकुमार नेपाल (एमाले)

२. (क) सानुकुमार श्रेष्ठ (एमाले)

२. (ख) मणिराम फुयाल (एमाले)

क्षेत्र नं. ३ : कृष्णबहादुर राई (एमाले)

३. (क) छिरिङ दोर्जे लामा (कांग्रेस)

३. (ख) रामेश्वर फुयाल (एमाले)

क्षेत्र नं. ४ : गगनकुमार थापा (कांग्रेस)

४. (क) नरोत्म वैद्य (कांग्रेस)

४. (ख) कुसुम कुमार कार्की ( एमाले)

क्षेत्र नं. ५ : इश्वर पोख्ररेल (एमाले)

५. (क) नारायणबहादुर शिलावल (एमाले)

५. (ख) दिपक निरौला(एमाले)

क्षेत्र नं. ६ : भिमशेनदास प्रधान (कांग्रेस)

६. (क) केशव स्थापीत (एमाले)

६. (ख) योगेन्द्रराज संग्रौला ( एमाले)

क्षेत्र नं. ७ : रामबीर मानन्धर (एमाले)

७. (क) वसन्तप्रसा मानन्धर (एमाले)

७. (ख) प्रकाश क्षेष्ठ ( एमाले)

क्षेत्र नं. ८ : जीवनराम श्रेष्ठ (एमाले)

८. (क) राजेश शाक्य (एमाले)

८. (ख) अष्टलक्ष्मी शाक्य (एमाले)

क्षेत्र नं. ९ : कृष्णगोपाल श्रेष्ठ (एमाले)

९. (क) अजय क्रान्ती शाक्य (एमाले)

९. (ख) केशवप्रसाद पोख्रेल (एमाले)

क्षेत्र नं. १० : राजेन्द्रकुमार केसी (कांग्रेस)

१०. (क) पूकार महर्जन( कांग्रेस)

१०. (ख) रामा आले मगर(एमाले)

ललितपुर

क्षेत्र नं. १ : नवराज सिलवाल (एमाले)

१. (क) लालकुमारी पुन (माओवादी केन्द्र)

१. (ख) चेतनाथ संजेल (एमाले)

क्षेत्र नं. २ : कृष्णलाल महर्जन (एमाले)

२. (क) माधवप्रसाद पौडेल(एमाले)

२. (ख) ज्ञानेन्द्र शाक्य (एमाले)

क्षेत्र नं. ३ : पम्फा भूषाल (माओवादी केन्द्र)

३. (क) राजकाजी महर्जन( माओवादी केन्द्र)

३. (ख) जीवन खड्का(एमाले)

मकवानपुर

क्षेत्र नं. १ : कृष्णप्रसाद दाहाल (एमाले)

१. (क) प्रेमबहादुर पुलामी(माओवादी केन्द्र)

१. (ख) डोरमणी पौडेल (एमाले)

क्षेत्र नं. २ : विरोध खतिवडा (एमाले)

२. (क) कुमारी मोक्तन(माओवादी केन्द्र)

२. (ख) ईन्द्रबहादुर बाँनिया( कांग्रेस)

नुवाकोट

क्षेत्र नं. १ : हितबहादुर तामाङ (माओवादी केन्द्र)

१. (क) राधिका तामाङ(माओवादी केन्द्र)

१. (ख) बद्री मैनाली(एमाले)

क्षेत्र नं. २ : नारायणप्रसाद खतिवडा (एमाले)

२. (क) केशवराज पाण्डे(एमाले)

२. (ख) हिरानाथ खतिवडा (माओवादी केन्द्र)

रामेछाप

क्षेत्र नं. १ : श्यामकुमार श्रेष्ठ (माओवादी केन्द्र)

१. (क) शान्तिप्रसाद पौडेल(एमाले)

१. (ख) कैलाशप्रसाद ढुंगेल(एमाले)

रसुवा

क्षेत्र नं. १ : मोहन आचार्य (कांग्रेस)

१. (क) प्रभात तामाङ (कांग्रेस)

१. (ख) प्रेमबहादुर तामाङ(नयाँ शक्ति, नेपाल)

सिन्धुली

क्षेत्र नं. १ : गणेशकुमार पहाडी (एमाले)

१. (क) लेखनाथ दाहाल (माओवादी केन्द्र)

१. (ख) प्रदिपकुमार कटुवाल क्षेत्री केसी(एमाले)

क्षेत्र नं. २ : हरिवोलप्रसाद गजुरेल (माओवादी केन्द्र)

२. (क) विनोदकुमार खड्का(एमाले)

२. (ख) वुद्धिमान माझी(माओवादी केन्द्र)

सिन्धुपाल्चोक

क्षेत्र नं. १ : अग्निप्रसाद सापकोटा (माओवादी केन्द्र)

१. (क) अरुणप्रसाद नेपाल (एमाले)

१. (ख) सरेश नेपाल (एमाले)

क्षेत्र नं. २ : शेरबहादुर तामाङ (एमाले)

२. (क) युवराज दुलाल (माओवादी केन्द्र)

२. (ख) निमा लामा (कांग्रेस)

भक्तपुर

क्षेत्र न १ : प्रेम सुवाल (एमाले)

१ (क) हरिशरण लामिछाने(एमाले)

१ (ख) सुरेन्द्रराज गोसाई( नेमकिपा)

क्षेत्र न २ : महेश बस्नेत(एमाले)

२ (क) शशीजंग थापा (एमाले)

२ (ख) राजेन्द्रमान क्षेष्ठ (एमाले)

चितवन

क्षेत्र नं. १ : सुरेन्द्रप्रसाद पाण्डे (एमाले)

१. (क) दावादोर्जे (एमाले)

१. (ख) कृष्णप्रसाद शर्मा खानाल (एमाले)

क्षेत्र नं. २ : कृष्णभक्त पोख्ररेल (एमाले)

२. (क) घनश्याम दाहाल (माओवादी केन्द्र)

२. (ख) विजय सुवेदी ( एमाले)

क्षेत्र नं. ३ पुष्पकमल दाहाल प्रचण्ड (माओवादी केन्द्र)

३. (क) कृष्णप्रसाद भुर्तेल (एमाले)

३. (ख) रामलाल महत्तो (माओवादी केन्द्र)

धादिङ

क्षेत्र नं. १ : भूमिप्रसाद त्रिपाठी (एमाले)

१. (क) राजेन्द्रप्रसाद पाण्डे (एमाले)

१. (ख) शालिकराम जम्कट्टेल (माओवादी केन्द्र)

क्षेत्र नं. २ खेमप्रसाद लोहनी(एमाले)

२ . (क) रामकुमार अधिकारी(एमाले)

२. (ख) जगतबहादुर सिंखडा (माओवादी केन्द्र)

दोलखा

क्षेत्र नं. १ :पार्वत गुरुङ (एमाले)

१ . (क) विशाल खड्का ( माओवादी केन्द्र)

१. (ख) पशुपति चौलागाईं (एमाले)

काभ्रे

क्षेत्र नं. १ : गंगाबहादुर तामाङ (माओवादी केन्द्र)

१ . (क) रन्तप्रसाद ढकाल (माओवादी केन्द्र)

१. (ख) चन्द्रबहादुर लामा (एमाले)

क्षेत्र नं. २ : गोकुलप्रसाद बाँस्कोट (एमाले)

२ . (क) लक्ष्मण लम्सार (एमाले)

२. (ख) बसुन्धरा हुमागाईं (एमाले)

(https://wbctx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
Hailee Steinfeld And MNEK Kick Off Pride Month With The Anthemic ‘Colour’
Hailee Steinfeld And MNEK Kick Off Pride Month With The Anthemic ‘Colour’
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि
टेकुमा एचआइभीको औषधि नियमित
टेकुमा एचआइभीको औषधि नियमित
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
चिनीको मूल्य नबढाउन सरकारलाई निर्देशन
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान

तपाईंले छुटाउनुभयो कि?