थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
४७ पटक हेरिएको
Shares
थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् ।
  • आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताए । उनले भने, “पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला
एमाले स्कुल विभागले सुरु गर्‍यो कार्यकर्ताका लागि प्रशिक्षणको तेस्रो शृङ्खला
चर्चित कलाकार बि.एस. राणाको निधन
चर्चित कलाकार बि.एस. राणाको निधन
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
देशैभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
देशैभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
आज १ सय २५ संक्रमित थप, ९१ जना डिस्चार्ज