आज १ सय २५ संक्रमित थप, ९१ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ९१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ३ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक
पत्रकारितालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?