बर्डफ्लू देखिएको प्रमाणित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बर्डफ्लू देखिएको प्रमाणित

सारांश

  • चितवन, ११ जेठ – चितवनका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ ।
  • जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो ।
  • रेष्टुरेण्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको थियो ।

चितवन, ११ जेठ – चितवनका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो ।

रेष्टुरेण्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको थियो । ती कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकामा बर्डफ्लू प्रमाणित भई आएपछि त्यहाँ रहेका २६ कुखुरा नष्ट गरिएको खरेलले बताउनुभयो ।

सब्जीमण्डीका १० वटा पसलमा स्थानीय जातका कुखुरा, ब्रोइलर कुखुरा र हाँस रहेकामा तिनीहरुलाई नष्ट गर्ने काम शुरु भएको छ । दुवै ठाउँको नमूना दुई दिनअघि पठाइएकोमा बुधबार राति नतिजा आएसँगै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ । बर्डफ्लू देखा परेपछि उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
हुम्लामा हिमपातहुँदा जनजीवन प्रभावित
छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु
छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
असोजदेखि कुद्ला त नेपाली भूमिमा रेल !
असोजदेखि कुद्ला त नेपाली भूमिमा रेल !
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी

तपाईंले छुटाउनुभयो कि?