थाहा पाउनुहोस् बिहीबारको राशिफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
थाहा पाउनुहोस् बिहीबारको राशिफल

सारांश

  • आजमिति २०८० साल श्रावन ३ गते बिहिबार तदअनुसार जुलाई १८ तारिख, नेपाल संवत ११४४ दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको द्धादशी तिथी, जेष्ठा नक्षत्र, शुक्ल योग छ ।
  • आज चन्द्रमा बृश्चिक राशिमा अवस्थित छन् , तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय ठिकै छ ।

आजमिति २०८० साल श्रावन ३ गते बिहिबार तदअनुसार जुलाई १८ तारिख, नेपाल संवत ११४४ दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको द्धादशी तिथी, जेष्ठा नक्षत्र, शुक्ल योग छ ।

आज चन्द्रमा बृश्चिक राशिमा अवस्थित छन् , तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय ठिकै छ । दुर्घटना हुनसक्ने स्थानहरुबाट साबधानी अपनाउनुहोला । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय शुभ छ । प्रेम तथा दाम्पत्य जिवनमा रमाउने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । स्वास्थ्यमा सुधार हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय ठीकै छ । शत्रुपक्ष सकृय हुनसक्छन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । दिनमा संघर्ष बढ्नसक्छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय राम्रो छ । खुशि मिल्नसक्ने समय छ । प्रेम तथा शैक्षीक क्षेत्रमा प्रगतिको समय छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय ठीक छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आम्दानीको नयाँ श्रोत भेटिनसक्ने योग बनेको छ । आँट र साहस बढ्नेछ । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय मध्यम छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । कमाउने समय छ तर खर्चमा नियन्त्रण गर्नुहोला । समस्या नजीक आउनसक्छन् धैर्यताका साथ समाधान गर्नुहोला । परिवारिक माहोल राम्रो रहनेछ । प्रेम तथा परिवारमा अनावश्यक झगडा गर्नबाट बच्नुहोस ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय राम्रो छ । जोखिमको यात्रा तथा काम नगर्नुनै बेस हुनेछ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको अवसर आउनसक्छ । स्वास्थ्य सबल रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय ठीकै छ । अनावश्यक टेन्सनबाट बच्नुहोला । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय मध्यम छ । काममा व्यस्त रहनुस तर कार्यस्थलमा हुनसक्ने सामान्य झमेलाबाट बच्नुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो छ । केहि नयाँ ठाउँमा लगानी गर्दै हुनुहुन्छ भने विचार गर्ने समय छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
पत्रकारले सत्य लेखेनन्:  श्रीनिवासाचार्य
पत्रकारले सत्य लेखेनन्: श्रीनिवासाचार्य
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
राष्ट्रपतिद्वारा भदौ २३ गते संघीय संसद आह्वान
राष्ट्रपतिद्वारा भदौ २३ गते संघीय संसद आह्वान
देशैभर मनसुन सक्रिय,यसवर्ष औसत वर्षा हुने अनुमान
देशैभर मनसुन सक्रिय,यसवर्ष औसत वर्षा हुने अनुमान
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा
आज श्वेताको विवाह; विहेकै दिन सार्वजनिक गरिन दुलाहा
शनिवार र आइतवार विद्यालय बन्द
शनिवार र आइतवार विद्यालय बन्द
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो

तपाईंले छुटाउनुभयो कि?