दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

सारांश

  • काठमाडौं।
  • दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो।

काठमाडौं। दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो।

बर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा दिएको १५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। यसअघि भारतले पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएपछि खेल बर्षाले रोकिएको थियो। त्यसपछि खेल १५ ओभरमा घटाएर दक्षिण अफ्रिकालाई १५२ रनको लक्ष्य दिइएको थियो।

यसअघि सिरिजको पहिलो खेल बर्षाले रद्द भएको थियो। यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडि भएको छ। अब सिरिजको तेस्रो खेल बिहीबार हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतः आज पाँचौ चरणको मतदान हुँदै
भारतः आज पाँचौ चरणको मतदान हुँदै
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
Welcome to wiki This is your first post. Edit or delete it, then start blogging!
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई