दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकार विस्तारको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १२, २०७८
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
  • राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् ।
  • प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छिन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
राष्ट्रपतिबाट थापालाई महारथीको दज्र्यानी चिन्ह
राष्ट्रपतिबाट थापालाई महारथीको दज्र्यानी चिन्ह
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
दिपेन्द्र लामाको चलचित्र ‘गोपी’ को ट्रेलर रिलिज
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
४० प्रतिशत काम नसकिदै किन उद्घाटन गरियो धरहरा ?
४० प्रतिशत काम नसकिदै किन उद्घाटन गरियो धरहरा ?
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
असोज २५ गते आइतवारको राशिफल यस्तो छ
असोज २५ गते आइतवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?